तेजन बने ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति

काठमाडौं। पोखराका पूर्व गोर्खा सिपाही तेजन गुरुङ ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति बनेका छन् । उनले २९ वर्ष ८ महिना ५ दिनको उमेरमा यो सफलता हासिल गरेका हुन्। तेजन सन् १९९५ मा जन्मेका थिए र उनले २००५ सम्म नेपालमा आफ्नो प्रारम्भिक बाल्यकाल बिताए। त्यसपछि उनका बुबा ब्रिटिस […]

Source : https://www.dcnepal.com/2024/10/605702/