दक्षिण अफ्रिकी बलर कागिसो राबडाले तोडे वकार युनिसको कीर्तिमान

काठमाडौँ । हाल मिरपुरमा घरेलु टोली बंगलादेश र दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट क्रिकेट चलिरहेको छ । पहिलो टेस्टको पहिलो दिन सोमबार बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै आउट भएको थियो

Source : https://www.ratopati.com/story/453567/south-african-bowler-kagiso-rabada-breaks-waqar-younis-record