दुर्गा प्रसाईंबारे सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण सुनुवाइ हुँदै

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चमा सुनुवाइ जारी रहेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा निवेदनको सुनुवाइ भइरहेको हो। यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएकोमा मंगलबार प्रसाईंलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको थियो। प्रधानमन्त्री केपी […]

Source : https://www.dcnepal.com/2024/11/614765/