दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वाेच्चद्वारा अस्वीकार

काठमाण्डाै – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ । दुर्गा प्रसाईंलाई गैरकानूनी रूपमा हिरासतमा राखेकोले हिरासतमुक्त गर्नुपर्ने माग गर्दै दिएको रिट न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो । प्रसाईंका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाण्डाै जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगान...

Source : https://ujyaaloonline.com/story/109330/2024/11/27/supreme-court-refuses-to-release-durga-prasain