दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा

Source : https://www.ratopati.com/story/452819/three-killed-in-road-accident