धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ सिंहदरबारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । श्रेष्ठलाई शपथ
Source : https://www.ratopati.com/story/459499/securities-board-chairman-shrestha-took-oath