नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं। नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ। बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जनाएको छ । आज (मंसिर ९ गते ) सम्म कायम सेयरधनीले मात्र बैंकको सभामा भाग लिनु पाउने र लाभांसको हकदार हुने बैंकले जनाएको छ। बैंकले प्रस्तावित लाभांश पारित गर्ने […]

Source : https://www.dcnepal.com/2024/11/614052/