नियात्रा : त्यो सालिकको खिइएको देब्रे जुत्ता

त्यो सालिकको खिइएको देब्रे खुट्टाको जुत्ताको अगाडि उभिएको छु। यो सालिक पादरी जोन हार्वर्डको हो। याने विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालय स्थापनाकर्ता दानवीरको सालिकको जुत्ता हो। हार्वर्ड विश्वविद्यालयको नाम सुन्नासाथ ममा एउटा आनन्द सञ्चार हुन्छ। किनभने आफ्नो जीवनको मूल उर्वर कालखण्डमा मैले पनि नेपालको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेँ। संसारका केही विश्वप्रसिद्ध विश्वविद्यालयहरूको नाम स्वाभाविक रूपले सुनेँ। तर […]

Source : https://www.dcnepal.com/2024/10/605639/