सुप्रिम सहकारी पीडित भन्छन्– रवि र छवि पक्राउ परेरमात्रै हुँदैन, हाम्रो पैसा फिर्ता चाहिन्छ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने प्रेम घिमिरेले बुटवलको कालिकानगरमा किराना पसल सञ्चालन गरेका छन् । सोही पसलबाट दैनिक बचत हुने रकम उनले बुटवलको सुप्रिम सहकारीमा जम्मा गर्दै आएका थिए । २०७५ साल चैत

Source : https://www.ratopati.com/story/454407/supreme-co-operative-victim-says-its-not-just-ravi-and-chhavi-arrested-we-need-our-money-back