लेन्स्कीद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवको किएभ भ्रमणलाई अस्वीकार

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमा आयोजित शिखर सम्मेलनमा सहभागिताका कारण संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणलाई अस्वीकार गरेको राष्ट्रपति कार्यालयको उच्च स्रोतले शुक्रबार बताएको छ ।   रुसको कजान शहरमा आयोजित

Source : https://www.ratopati.com/story/454394/lenski-rejects-un-secretary-generals-visit-to-kyiv