व्यापार घाटाले बन्द हुँदैछन् साना उद्योग

दाङ । घोराहीको गौतम पोल्ट्रीफार्म केही वर्ष राम्रो चल्यो । तर जब कोरोनाका कारण बन्दाबन्दी भयो, त्यसपछि अन्ततः बन्द हुने अवस्थामा पुग्यो । फार्ममा करिब डेढ करोड लगानी लागेको थियो । तर, कोरोनाले

Source : https://www.ratopati.com/story/454384/small-scale-industries-are-shutting-down-due-to-trade-deficit