‘जेठोबूढो’ धानसहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने

कास्की – पोखरेली जेठोबूढो धानसहित कृषि उपज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किन्ने भएको छ । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबूढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिकासहितका निकाय लागिपरेका छन् । महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कृषि उपज खरिदको सम्झौता गरेको छ । सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबूढोको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल नौ हजार पाँच सय रुपैयाँ तोकिएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । आउँदो असार मसा...

Source : https://ujyaaloonline.com/story/108163/2024/10/25/kaski-agricultural-produce-will-be-bought