पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेसका साथै लुम्बिनी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी आज राति पनि कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहा...

Source : https://ujyaaloonline.com/story/107855/2024/10/17/chance-of-rain-some-parts-hilly-areas