बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरि काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ । बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ, आज […]

Source : https://www.dcnepal.com/2024/10/605491/