पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु

पेशावार ।  पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।  “आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना जवान शहीद भएका थिए भने सात जना घाइते भएका थिए”,

Source : https://www.ratopati.com/story/454282/-policemen-killed-in-pakistani-taliban-attack