प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न– ‘रविलाई जाक्ने र उपेन्द्रलाई बोक्ने किन ?’

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘गौर हत्याकाण्ड’ मा संलग्नलाई दोषी कारबाही गर्न माग गरेका छन् । गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न ढिलाइ किन गरिएको भन्दै

Source : https://www.ratopati.com/story/453614/prabhu-sahs-question-to-pm-oli-why-do-you-know-ravi-and-carry-upendra