प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले प्रभावकारी फौजदारी न्याय प्रणालीको […]

Source : https://www.dcnepal.com/2024/10/607835/