प्रिमियर लिग : टोटनहमले एस्टनभिल्लालाई हरायो, युनाइटेड र चेल्सीले बराबरी खेले
काठमाण्डौ – इङ्गिलस प्रिमियर लिग फुटबलमा टोटनहमले एस्टनभिल्लालाई हराएको छ । गएराति भएको खेलमा टोटनहमले एस्टनभिल्लालाई ४–१ गोलले हरायो । यो जीतसँगै टोटनहम १० खेलमा १६ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । समान १० खेल खेलेको एस्टनभिल्ला १८ अङ्कका साथ छैठौं स्थानमा छ । यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । युनाइटेड र चेल्सीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । म्यानचेस्टर युनाइटेड १० खेलमा १२ अङ्ककासाथ तालिकाको तेह्रौं स्थानमा छ । समान खेल खेलेको चे...
Source : https://ujyaaloonline.com/story/108454/2024/11/4/premeir-league-aston-villa-beat-tottenham