बजेट अभावमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र

राँझा । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटन मार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुन

Source : https://www.ratopati.com/story/454614/religious-tourism-route-scheme-without-budget