बाढीपहिरो पीडितलाई राहत र पुनःस्थापनामा सत्ता पक्ष र विपक्ष एक मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढीपहिरो र डुबानका घटनापछिको राहत र पुनःस्थापनामा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार पाँच विपक्षी

Source : https://www.ratopati.com/story/453620/ruling-party-opposition-agree-on-relief-and-rehabilitation-of-flood-and-landslide-victims