बाढीपहिरोपीडितको तथ्यांक संकलन गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक। बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ। गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्‍याउँदा कतिपय घरबारविहीन बनेका छन्। बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो। बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित […]

Source : https://www.dcnepal.com/2024/11/609346/