बाढीले क्षति पुर्‍याएकाे काबेली करिडोर प्रसारण लाइन तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

काठमाण्डाै – इलामको माईखोलामा आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा बिजुली जोडिएका निजी क्षेत्रका २० वटा जलविद्युत् आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जा लगायतका सामग्रीहरू उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोज...

Source : https://ujyaaloonline.com/story/107917/2024/10/18/reconstruction-of-kabeli-corridor-transmission