बाबरलाई समर्थन गरेका फखर जमानलाई सोधियो स्पष्टीकरण

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा आफ्ना स्टार ब्याट्सम्यान तथा पूर्व कप्तान बाबर आजमलाई टिममा सामेल नगरेपछि नयाँ विवाद शुरु भएको छ। बोर्डले बाबरलाई टिम बाहिर राखेको विषयमा कडा आलोचना भएपछि उनलाई एक खेलका लागि आराम दिएको भन्दै बचाउमा उत्रिएको छ। यसैबीच बाबर आजमलाई समर्थन गरेका पाकिस्तानका खेलाडी फखर जमानलाई बोर्डले स्पष्टीकरण सोधेको छ। […]

Source : https://www.dcnepal.com/2024/10/605139/