बार अध्यक्ष घिमिरे विरुद्धको अवहेलना मुद्दा न्यायाधीश रेग्मी र चुडालको इजलासमा पेसी

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको इजलासमा तोकिएको छ।  सर्वोच्च अदालतमा उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरे

Source : https://www.ratopati.com/story/452820/contempt-case-filed-against-bar-chairman-ghimire-before-bench-of-justice-regmi-and-chudal