बारम्बार बमको हल्लापछि क्यानले भारतीय पक्षसँग गर्‍यो यस्तो आग्रह

काठमाडौँ । भारतबाट आएका विमानमा बम राखिएको भन्दै बारम्बार धम्कीपूर्ण सूचना आउन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भारतीय पक्षसँग चासो देखाएको छ । क्यानले नियामक संस्थामार्फत् समस्या समाधानका लागि भारत सरकारलाई आग्रह गरेको हो

Source : https://www.ratopati.com/story/454896/can-urges-indians-after-repeated-bomb-threats