ओलीको निशानामा एकीकृत समाजवादी

काठमाडौं। आफ्नो पार्टीको झण्डै दुई तिहाइ बहुमत रहेको सरकार ढाल्न र पार्टी विभाजन गरेर आफूलाई सत्ताबाट सडकमा पुर्‍याएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी यतिबेला एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको निशानामा परेको छ। तीन वर्ष अगाडि एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका नेता नेपाल यतिबेला पार्टी जोगाउन दौडधुप गरिरहेका छन्। नेपालले पार्टी जोगाउन विशेष गरी […]

Source : https://www.dcnepal.com/2024/10/606563/