मीनबहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन : महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्यवसायी मीनबहादुर गुरुङ जोडिएको बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणसँग एमालेलाई दान दिएको कीर्तिपुरको जग्गासँग कुनै साइनो नभएको बताएका छन् । बाँकेको कोहलपुरमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले

Source : https://www.ratopati.com/story/452842/there-is-no-sign-of-kirtipur-land-with-lalita-niwas-case-related-to-min-bahadur-general-secretary-pokharel