बुद्ध एयरमा प्राविधिक समस्या, काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

बुद्ध एयरले यस ’boutमा जानकारी दिदै भनेको छ- आज बिहान उडान नं 100, जहाज 9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । हाम्रो प्राविधिक टाेलिले जहाजकाे चेकजाँच गरिरहेका छन् ।

The post बुद्ध एयरमा प्राविधिक समस्या, काठमाडौंमा सुरक्षित अवतरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102334/