बोलेरोको ठक्करबाट पोखरामा एक जनाको मृत्यु

पोखरा । बोलेरो गाडीको ठक्करबाट पोखरामा  एक जनाको मृत्यु भएको छ ।  लेखनाथस्थित आदर्श चोकमा आइतबार ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको हो ।  दुर्घटनामा

Source : https://www.ratopati.com/story/454643/one-killed-in-pokhara-after-being-hit-by-bolero