भारतीय प्रधानमन्त्री रुस प्रस्थान
नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान प्रस्थान गरेका छन् । यो जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दिएका हुन् । यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो।
Source : https://www.ratopati.com/story/453661/indian-prime-minister-departs-for-russia