मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति : २ वर्षमा सक्नुपर्ने काम ७ वर्षमा पनि पूरा भएन

म्याग्दी – भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चार वटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा भएकाे छैन । भारतको सिमाना त्रिवेणीबाट चीनको कोरला नाका जोकालीगण्डकी करिडोरको मालढुङ्गाबाट जोमसोमसम्मको सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्न सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७४ सालमा विभि...

Source : https://ujyaaloonline.com/story/108051/2024/10/22/maldhunga-beni-jomsom-road-upgradation-is-slow



Related Posts