भिस्तारा एयरमा बम भेटिएन, दिल्लीबाटै आएको थियो सूचना

काठमाडौँ । दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ । भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई

Source : https://www.ratopati.com/story/453770/no-bomb-found-in-vistara-air-information-came-from-delhi