मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा बस्न्यात नियुक्त

पोखरा । गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अन्जन बस्न्यात नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले बस्न्यातलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । निर्देशक सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको

Source : https://www.ratopati.com/story/451146/basnyat-appointed-executive-director-of-manakamana-area-development-committee