मस्कको १० लाख डलर उपहार रोक्न पेन्सिलभेनियामा मुद्दा दायर

वासिङ्टन । फिलाडेल्फियाका मुख्य अभियोजकले दर्ता भएका मतदाताहरूलाई दिइने अर्बपति इलोन मस्कको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छन् । स्पेसएक्स र टेस्लाका

Source : https://www.ratopati.com/story/454915/lawsuit-filed-in-pennsylvania-to-block-musks--million-gift