मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा : महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

धनुषा । मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ ।  महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा

Source : https://www.ratopati.com/story/452824/kojagrat-purnima-in-mithilanchal--pahur-janaki-temple-brought-from-mahottari