मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!

काठमाडौं। विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रतिद्वन्द्वीता फुटबलप्रेमीबीच निकै चर्चित हुने गर्दछ। आफ्नो फुटबल क्यारियरको अन्तिम चरणमा रहेका दुवै सुपरस्टारहरुको अहिले पनि उत्तिकै तुलना हुने गर्दछ। यसैबीच चर्चित म्यागजिन फोर्ब्सले जारी गरेको विश्वका धनी फुटबल खेलाडीको सूचीमा रोनाल्डोले मेसीले भन्दा दोब्बर बढी कमाई गरेको खुलेको छ। फोर्ब्सका अनुसार अल नासरका स्टार रोनाल्डोले पछिल्लो […]

Source : https://www.dcnepal.com/2024/10/605959/