सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् ।  उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले

Source : https://www.ratopati.com/story/453151/apples-worth-crores-of-rupees-crushed-in-gorkha-due-to-lack-of-roads-demand-government-to-bring-market