रवि लामिछानेलाई भेटेपछि रास्वपा नेताले भने– राजनीतिक प्रतिशोध साँध्न हिरासतमा राखियो

काठमाडौँ । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक  हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।  सोमबार कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग  छलफल गरेपछि उपसभापति स्वर्णिम

Source : https://www.ratopati.com/story/456992/after-meeting-ravi-lamichhane-rsswp-leader-says-he-was-detained-for-political-vendetta