रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छ : सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको पक्राउलाई लिएर भएको विरोधप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्पालमार्फत उनले पक्राउको विरोध हुनुलाई नाटकको संज्ञा दिएका छन् ।  नयाँ नाटक सुपरफ्लप हुने

Source : https://www.ratopati.com/story/453142/ravis-new-play-will-also-be-a-super-flop-surya-thapa