रविको सहकारी ठगी जालो बढ्दै

काठमाडौं। एउटा पूर्व संचारकर्मी र एउटा अमेरिकामा बसेर आएको व्यक्तिले राजनीति गरेपछि पक्कै फरक शक्तिको धार लिएर नै आएको हुनुपर्छ भन्ने अनुमान सबैमा थियो। किनकि अमेरिका सपनाको देश हो। जीवन सिकाइका लागि विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालय हो। सबैभन्दा ठूलो सपना साकार हुने देश हो। अनि अझ त्यसमा थपिएको संचारकर्मले झन् फराकिलो बनाएको हुन सक्ने आँकलन […]

Source : https://www.dcnepal.com/2024/11/614210/