रास्वपाको प्रदर्शनबारे काठमाडौँका प्रजिअ भन्छन्, ‘उहाँहरूले शान्तिपूर्ण गर्छौँ भन्नुभएको छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रवार माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गर्दै छ । आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गर्न लागेको हो । दिउँसो १ बजेबाट हुने प्रदर्शनको संयोजन रास्वपाका काठमाडौँ

Source : https://www.ratopati.com/story/454249/cdo-of-kathmandu-says-they-have-said-that-they-will-do-it-peacefully