रास्वपाले कीर्तिपुरमा व्यक्ति तोकेर सहयोग नगर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कीर्तिपुर नगरपालिकामा व्यक्ति तोकेर सहयोग नगर्ने निर्णय गरेको छ। पार्टी सांसद तथा केन्द्रीय नेता शिशिर खनालका अनुसार स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएपनि सबै उम्मेदवार योग्य भएकाले पार्टी कसैप्रति खुल्न

Source : https://www.ratopati.com/story/459834/raswapa-will-not-help-kirtipur-by-appointing-a-person