राहत र पुुनःस्थापनामा सत्ता पक्ष र विपक्ष एक मत

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढीपहिरो र डुुबानका घटनापछिको राहत र पुनःस्थापनामा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुत हुनु संवाद एवं छलफल हुनु सकारात्मक प्रक्रिया भएको बताए। उनले विपक्ष दललाई […]

Source : https://www.dcnepal.com/2024/10/606548/