राहतमा विभेद गरेको भन्दै कटहरिया नगरपालिकामा ताला

रौतहट ।  हालै निलम्बन फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा विभेद गरेको भन्दै कटहरिया नगरपालिकामा तालाबन्दी गरिएको छ। दर्जनौँको संख्यामा गएका बाढी पीडित तथा जनप्रतिनिधिसहितको टोलीले मेयरको कार्यकक्ष र जिनसी फाँटमा तालाबन्दी

Source : https://www.ratopati.com/story/454613/kataharia-municipality-locked-down-for-discrimination-in-relief