रोकिए रोनाल्डो, जोगियो स्कटल्याण्ड

ह्याम्पडेन पार्क । स्कटल्याण्डले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै यूईएफए नेसन्स लिगमा पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको छ । टोलीले प्रतियोगिता बटुलेको पहिलो अङ्क पनि हो । खेलको सुरुवातमा स्टक म्याकटोमिनीले गोलको सुन्दर अवसर

Source : https://www.ratopati.com/story/452622/ronaldo-scotland-saved