ललितपुरका बाढीपहिरो पीडितलाई पूर्वप्रधानमन्त्री देउवाले राहत वितरण गर्ने

ललितपुर । असोज दोस्रो साता आएको भारी वर्षा र बाढीपहिरो पीडितका लागि मंगलबार राहत वितरण गरिने भएको छ।   बाढीपहिरो पीडितहरूलाई पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा राहत वितरणको कार्यक्रम तय भएको हो

Source : https://www.ratopati.com/story/454914/former-pm-deuba-to-distribute-relief-to-flood-and-landslide-victims-in-lalitpur