लुम्बिनी प्रदेशमा थपिएका ३ मन्त्रीको शपथ आज

बुटवल । लुम्बिनी प्रदेशमा थपिएका तीन मन्त्रीले आज शपथ लिने भएका छन् ।  मुख्यमन्त्री चेतनारायण आचार्यले  बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका थिए । त्यस्तै

Source : https://www.ratopati.com/story/454042/three-ministers-sworn-in-in-lumbini-province-today