विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । बिहीबार विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । दिउँसो ३ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा समितिको बैठक बस्ने भएको हो ।  बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको

Source : https://www.ratopati.com/story/452821/disaster-management-executive-committee-meeting