विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो शृंखला रोकिनेवाला छैन

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृंखला नरोकिने बताएका छन् । माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृंखला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् । उनले भनेका छन्- माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको ‘अनिश्चितकालीन आमहडताल’ पनि देखिएकै/भोगिएकै हो, […]

Source : https://www.dcnepal.com/2024/10/607604/