शनिबार हात्तीवनमा सिद्धान्तकेन्द्रित राष्ट्रिय संगोष्ठी आयोजना गरिने

काठमाडौँ । ललितपुर स्थित हात्तिवनमा शनिबार (१० कात्तिकमा) ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी आयोजना गरिँदै छ । यस सिद्धान्तको सान्दर्भिकताबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले काठमाडौँ विश्वविद्यालय परिसरमा संगोष्ठी आयोजना गरिएको

Source : https://www.ratopati.com/story/454235/a-national-seminar-on-principles-will-be-held-at-hatiban-on-saturday



Related Posts